ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

Loading

राजविराज, १० मंसिर । सप्तरीम मुख्य दुई दलका जिल्ला अध्यक्ष नै प्रतिनिधीसभाको निर्वाचनमा पराजित भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका जिल्ला अध्यक्ष पराजित भएका हुन् ।
कांग्रेसका जिल्ला सभापति रामदेव साह सप्तरी क्षेत्र नम्बर १ बाट र एमाले अध्यक्ष तारकान्त चौधरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य पदमा उम्मेदबारी दिएका थिए । बिहीबार साँझ यी दुबै क्षेत्रको सार्वजनिक भएको अन्तिम परिणाम अनुसार दुबै जना पराजित भएका छन् ।
कांग्रेस सभापति साह जसपाका उम्मेदबार नवलकिशोर साहसँग पराजित भएका छन् । २३ हजार ५६४ मतसहित नवलकिशोर निर्वाचित हुँदा रामदेव १४ हजार ३१२ मतसहित तेस्रो स्थानमा रहे । जनमत पार्टीका उम्मेदबार जयकान्त राउत १९ हजार ९९२ मत प्राप्त गरी दोस्रो स्थानमा रहे ।
एमाले अध्यक्ष चौधरी भने कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका दिनेश यादवसँग पराजित भएका छन् । २६ हजार १६६ मत ल्याएर यादव निर्वाचित हुँदा चौधरी २२ हजार ३०० मत ल्याएर दोस्रो स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको ४ प्रतिनिधीसभा क्षेत्रमध्ये ३ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

Next Post

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

खडकमा रोकिरहको टिपरमा दुई मोटरसाइकल एकै पटक ठोक्कियो, दुईको मृत्यु

सृजन सहकारीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

सृजन सहकारीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

चोरिएको साइकल बेच्दै गर्दा ...

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.