ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

Loading

मधेश सम्वाददाता

राजविराज, ११ मंसिर ।

किसानलाई प्रत्येक बर्ष हुने मलखाद्यको अभावलाई जसरी पनि परिपूर्ती गराउन जिल्लाका पालिका प्रमुखहरु गम्भीर भएका छन् । उनीहरुले यो बर्ष गहुँको खेती गर्न समयमै मलखाद्य उपलब्ध गराउन माग गरेका छन् ।

जिल्लाका स्थानीय तहका प्रमुखहरुले जिल्लामा चाहिने मलखाद्य उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, कृषि मन्त्रालय लगायत अन्य सरोकार बाला लाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापन बुझानुअघि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सप्तरीका स्थानीय तहका प्रमुखहरुले जसरी पनि समयमै मलदाख् उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले हाल स्टकमा रहेका मलखाद्य अबिलम्ब बितरण गर्नुपर्नेमा जोड् दिएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी गराए ।

सो बैठकले जिल्लाका कृषकहरुको माग बमोजिमको मलखाद्य नदिएकाले बिषयमा सप्तरीका चारै क्षेत्रका नब निर्बाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख सहितको संयुक्त बैठक मंसिर १३ गते जिल्ला प्रशासनको सभा हलमा बस्ने निर्णय गरिएको उनले बताए ।

सप्तरीमा रहेको कुल ८१ हजार ६६८ खेतियोग्य जग्गाका लागि युरिया २३ हजार ८५७, डिएपी १२ हजार ७८४ र पोटास ९० हजार २६ मेट्रिक टन आवश्यक रहेपनि सो अनुसारको मल अहिले पनि उपलब्ध भइरहेको छैन् ।

बैठकमा प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका प्रमुख, नेपाल प्रहरीका नायब उपरीक्षक, कृषीज्ञान केन्द्रका प्रमुख, साल्ट ट्रेडिङका प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, उद्योग बाणिज्य संघका उपाध्यक्ष दुर्गानन्द साहसहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

Next Post

खडकमा रोकिरहको टिपरमा दुई मोटरसाइकल एकै पटक ठोक्कियो, दुईको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

खडकमा रोकिरहको टिपरमा दुई मोटरसाइकल एकै पटक ठोक्कियो, दुईको मृत्यु

सृजन सहकारीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

सृजन सहकारीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

चोरिएको साइकल बेच्दै गर्दा ...

पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.