ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सृजन सहकारीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न


सृजन सहकारीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

Loading

मधेश सम्वाददाता
राजविराज, २४ पुस ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर स्थित ओम सृजन सहकारी संस्था लिमिटेड्को दोस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको एक कार्यक्रमकाबीच प्रदेश सभा सदस्य महेश प्रसाद यादवले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै यादवले पछिल्लो समय सहकारीले आर्थिक क्षेत्रमा टेवा पु¥याएको भन्दै प्रशंसा गरे । उनले सहकारीलाई कृषि, पशुपंछीसँगै समाजलाई आर्थिक क्षेत्रमा थप मजबुत बनाउन सक्ने योजनामा जोडिन आग्रह गरे ।
उनले रोजगार सृजना गर्ने सवालमा पनि सहकारीले ठूलो भूमिका खेल्न सक्ने भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे । कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण आवश्यक रहेको बताउँदै यादवले कृषि क्षेत्रलाई उच्च प्राथमिक्तामा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा अर्का प्रदेश सभा सदस्य सतिश कुमार सिंहले छोटो अवधीमै लोकप्रियता कमाउन सफल भएको भन्दै ओम सृजन सहकारीलाई आफ्नो कारोवार क्षेत्रलाई बढाउँदै लग्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य द्वय यादव र सिंहका साथै संचारकर्मी मनोज कुमार माझी, परिस कर्ण, समाजसेवी रामगमण साह लगायतलाई आयोजक संस्थाले मिथिला पाग र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम संचालन पंकज झाले गरेका थिए ।
संस्थाका अध्यक्ष सम्वोध कुमार झाको अध्यक्षतामा आयोजित साधारण सभा उद्घाटन समारोहमा उपाध्यक्ष मुकेश यादवले स्वागत तथा सचिव बब्लु कुमार मिश्रले संस्थाको आयव्यय प्रतिबेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खडकमा रोकिरहको टिपरमा दुई मोटरसाइकल एकै पटक ठोक्कियो, दुईको मृत्यु

Next Post

समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

चोरिएको साइकल बेच्दै गर्दा ...

पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

गाउँमै पञ्चायती मार्फत् मिलाउन खोजिएको बलात्कार घट्ना ः दोषीलाई १३ बर्ष कैद

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.