ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकारें : उमेश यादव


जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकारें : उमेश यादव

Loading

राजविराज, ६ मंसिर । लोकतान्त्रिक–बाम गठबन्धनबाट सप्तरी प्रदेश सभा २ (२) बाट उम्मेदबार भई पराजित भएका उमेश यादवले जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकार गरेका बताएका छन् ।
यादवले अबका दिनमा मधेसी जनता, राष्ट्रिय स्वाधिनता र संविधानको रक्षा गर्दै सप्तरीवासीको अधिकार र आत्मसम्मानको तथा उत्पीडित वर्ग र समुदायको पहुँच एवं पहिचानलाई कुनै पनि कोणबाट प्रहार हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् । ‘यो आन्दोलनको झण्डालाई कहिल्यै झुक्न नदिने विश्वास दिलाउन चाहन्छु’ उनले सामाजिक संजाल फेसबुकमा लेख्दै बताएका छन् ।
राजनीतिक जीवनमा साथ, सहयोग र भरोसा गर्ने सप्तरीवासी जनता, मतदाता एवं माओवादीका र अन्य राजनीतिक दलका नेता÷कार्यकर्ताहरुलाई नमन गर्दै उनले विजयी हुने उम्मेदवारलाई बधाई तथा शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गाउँपालिकामा पराजित सिंह प्रदेशका मन्त्रीलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित

Next Post

३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

सप्तरीको ४ प्रतिनिधीसभा क्षेत्रमध्ये ३ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.