राजविराज । सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधीसभाका उम्मेदबार डा. सिके राउतले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार राउत यादवभन्दा तीन गुणाभन्दा बढी मतले अगाडि छन् । राउतले २ हजार ४०२ मत प्राप्त गर्दा उपेन्द्र यादवले ७३८ मत पाएका छन् । लोसपाका उम्मेदबार जयप्रकाश ठाकुरले ५५० मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1