ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जेलबाट रिहा भएका रेशम चौधरीले भने–टिकापुरका आन्दोलनकारीको हातमा कुनै हतियार थिएन, लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्


जेलबाट रिहा भएका रेशम चौधरीले भने–टिकापुरका आन्दोलनकारीको हातमा कुनै हतियार थिएन, लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्

Loading

 

राजविराज । जेलबाट छुटेका पूर्व सांसद रेशम चौधरीले टिकापुर घट्नाको अन्तिम सत्य बुझ्नका लागि लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताएका छन् ।

जेलबाट रिहा भएपछि काठमाडौंका संचारकर्मीसँग कुरा गर्दै चौधरीले लाल आयोगको प्रतिवेदन सरकारले छिट्टै सार्वजनिक गर्नुपर्नै बताए । ‘टिकापुर घट्नाका भिडियोहरु छताछुल्ल छ । आन्दोलनकारीको हातमा हतियार थिएन्’ उनले भने, ‘राज्यले गुमराहमा राख्नुहुन्न । परिवारले अन्तिम सत्य बुझ्नका लागि लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ ।’

टिकापुर घट्नाको सुक्ष्म अनुसन्धान हुनुपर्ने भन्दै उनले धरातलमा रहेका नागरिकसँग सोध्नुपर्ने, नांगो आँखाले देखेकासँग बयान लिनुपर्ने बताए ।

‘आन्दोलनकारी र सहादत्त दिएका परिवारबीच छलफल गरी एकअर्काको वेदना सुन्नुपर्छ’ उनले भने, ‘दुबै पक्षले एकअर्काको वेदना सुनी असली दोषीलाई कार्वाही गराउनुपर्छ ।’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सम्पादकीय : गणतन्त्रको अनुभूति दिलाऊ

Next Post

राजविराजका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत भेटिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

राजविराजका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत भेटिए

इन्धनको सट्टा नगद नै प्रदान गरिने

इन्धनको सट्टा नगद नै प्रदान गरिने

इन्धनको सट्टा नगद नै प्रदान गरिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो 

इन्धनको सट्टा नगद नै प्रदान गरिने

सार्वजनिक स्थलमा हुने महिला हिंसा नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र

इन्धनको सट्टा नगद नै प्रदान गरिने

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा अर्ब कम 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.