ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

Loading

परिष कर्ण

राजविराज । राष्ट्रपति रामचन्द्र पाैडेल सप्तरी आएका छन् । हेलिकप्टरबाट जिल्लाकाे छिन्नमस्ता गाउँपालिका आएका पाैडेलले मुलुककै प्रसिद्ध छिन्नमस्ता मन्दिरमा पूजापाठ गरेका हुन् ।
पूजापाठ गर्नुअघि राष्ट्रपतिलाई पालिकाका जनप्रतिनिधिले मौलिक तरिकाले स्वागत गरेका छन्। पुरुष जनप्रतिनिधि धोती र कुर्ता तथा महिला जनप्रतिनिधि साडी लगाएर स्वागत गरेका छन् । उनलाई संघीय सांसद दिनेश यादव, तेजुलाल चाैधरीसहित प्रदेश सांसद र जिल्लाका अन्य पालिकाका प्रमुखले समेत स्वागत गरे ।
राष्ट्रपतिको आगमन भएपछि मन्दिर प्राङ्गणलाई सिङारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

Next Post

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

२०८१ मा मधेश प्रदेशमा ८ दिन थप विदा हुने (सुचीसहित)

आफू निर्वाचित क्षेत्रको विकासका लागि तत्पर छु : सांसद यादव

आफू निर्वाचित क्षेत्रको विकासका लागि तत्पर छु : सांसद यादव

भारदहलाई हराउँदै पोर्ताहाले जित्यो क्रिकेटको उपाधि

भारदहलाई हराउँदै पोर्ताहाले जित्यो क्रिकेटको उपाधि

महाशोभायात्रामा उल्लेख्य सहभागिता

महाशोभायात्रामा उल्लेख्य सहभागिता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.