ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

२०८१ मा मधेश प्रदेशमा ८ दिन थप विदा हुने (सुचीसहित)

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

Loading

राजविराज । मधेश प्रदेश सरकारले बिक्रम सम्वत २०८१ सालमा दिने विदा सार्वजनिक गरेको छ । प्रदेश सरकारले २०८१ मा ८ दिन विदा दिने शुचि सार्वजनिक गरेको छ ।

नेपाल सरकारले दिने बाहेक प्रदेश सरकारले ८ दिन थप विदा दिने भएको हो ।

बैशाख २ गते सिरुवा पर्वको, जेठ ४ गते जानकी नवमीको, कात्तिक २३ गते छठ पर्वको भोलिपल्ट, मंसिर २१ गते विवाह पञ्चमीकाे विदा प्रदेश सरकारले दिने भएको छ ।

यस्तै, माघ ५ गते बलिदानी दिवसको, तराई होलीको भोलिपल्ट चैत २ गते, चैत २४ गते रामनवमीको तथा पैगम्बर मोहम्मदको जन्म दिनका अवसरमा पछि यकिन हुनेगरी विदा तोकेको प्रदेशको गृह, संचार तथा कानुन मन्त्रालयले जनाएको छ ।

विदा सम्बन्धी जानकारी प्रदेश सरकारको राजपत्रमा प्रकाशित गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

Next Post

आफू निर्वाचित क्षेत्रको विकासका लागि तत्पर छु : सांसद यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
आफू निर्वाचित क्षेत्रको विकासका लागि तत्पर छु : सांसद यादव

आफू निर्वाचित क्षेत्रको विकासका लागि तत्पर छु : सांसद यादव

भारदहलाई हराउँदै पोर्ताहाले जित्यो क्रिकेटको उपाधि

भारदहलाई हराउँदै पोर्ताहाले जित्यो क्रिकेटको उपाधि

महाशोभायात्रामा उल्लेख्य सहभागिता

महाशोभायात्रामा उल्लेख्य सहभागिता

सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

सप्तरी प्रशासनले विदाका दिन पनि प्रवाह गर्नेछ यी सेवा 

स्थापना दिवसमा सिटिजन्सद्धारा रक्तदानको आयोजना

स्थापना दिवसमा सिटिजन्सद्धारा रक्तदानको आयोजना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.