ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भारदहलाई हराउँदै पोर्ताहाले जित्यो क्रिकेटको उपाधि


भारदहलाई हराउँदै पोर्ताहाले जित्यो क्रिकेटको उपाधि

Loading

गंगा प्रसाद साह

भारदह । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा टिमले नगरपालिकास्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

वडा नम्बर १ ले भारदहमा आयोजना गरेको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा पोर्ताहाले वडा नम्बर १ भारदहलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

भारदहले दिएको ७६ रनको लक्ष्य पोर्ताहाले ७ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । जीत दिलाउने क्रममा पोर्ताहाका प्रशान्त यादवले २७, सुमन यादवले १६ तथा उत्सव यादव र नवीन सिपलियाले ८÷८ रनको योगदान दिए ।

भारदहको तर्फबाट नत खड्गा र संजीब मण्डलले १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको भारदह १५ ओभर ३ बलमा अलआउट हुँदै ७५ रनको योगफल बनाएको थियो । उसका लागि राजु खड्गा १६, बादल मुखिया १४, सनत खड्गा १३ तथा दीपक साह र एकल मुखियाले १०÷१० रन बनाए ।

पोर्ताहाका प्रशान्त यादव ३ तथा सुमन यादव, पंकज यादव र नवीन यादवले २÷२ विकेट लिए ।

प्रतियोगितामा पोर्ताहाका प्रशान्त यादव बेस्ट खेलाडी, सौरभ यादव बेस्ट ब्याट्सम्यान, भारदहका बादल मुखिया बेस्ट बलर घोषित भए । प्रशान्तलाई रु ३ तथा सौरभ र बादललाई नगद रु २ हजार पुरस्कार प्रदान गरियो ।

उपाधि जित्ने पोर्ताहालाई नगद रु २१ हजार र भारदहलाई रु ११ हजारसहित शिल्ड र प्रमाण पत्र बितरण गरियो ।

वडा नम्बर १ का अध्यक्ष सुरेन्द्र मण्डलको अध्यक्षता तथा प्रदेश सभा सदस्य सकील अलीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमकाबीच भएको समापन कार्यक्रममा अर्का प्रदेश सांसद रन्जु मण्डल, नगरपालिकाका प्रमुख बिरेन्द्र माझीसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

आफू निर्वाचित क्षेत्रको विकासका लागि तत्पर छु : सांसद यादव

Next Post

महाशोभायात्रामा उल्लेख्य सहभागिता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
महाशोभायात्रामा उल्लेख्य सहभागिता

महाशोभायात्रामा उल्लेख्य सहभागिता

सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

सप्तरी प्रशासनले विदाका दिन पनि प्रवाह गर्नेछ यी सेवा 

स्थापना दिवसमा सिटिजन्सद्धारा रक्तदानको आयोजना

स्थापना दिवसमा सिटिजन्सद्धारा रक्तदानको आयोजना

अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.