ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हराएका मध्ये १११ जना अहिलेसम्म फेला पर्न सकेनन्‌

हराएका मध्ये १११ जना अहिलेसम्म फेला पर्न सकेनन्‌

Loading

राजविराज । सप्तरीमा हराएका मध्ये १११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । साढे ३ बर्षको अवधीमा हराएका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमध्ये १११ जना फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

लैङ्गिक हिंसाबिरुद्ध जिल्ला प्रहरी कार्यालय, सप्तरीले आईतबार आयोजना गरेको अन्तरकृया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।

आर्थिक बर्ष २०७८/७९, ०७९/८०, २०८०/८१ र चालू आ.ब. २०८२/८३ को हालसम्म हराएका १११ जना फेला पर्न नसकेको प्रहरी निरीक्षक अनिल साहले जानकारी दिए ।

२०७८/७९, ०७९/८०, २०८०/८१ को त्रिबर्षीय तथ्यांक प्रस्तुत गर्दै उनले यो तीन बर्षमा ४२६ जना हराएकोमा ३६१ जना भेटिएको र ६५ जना अझै भेटिएका छैनन् ।

ती बर्षहरुमा ४६ जना बालक हराएकोमा ३९ जना भेटिएको र ७ जना नभेटिएको बताए ।

यस्तै १५२ जना बालिका हराएकोमा ११९ जना भेटिएको, २११ जना महिला हराएकोमा १९५ जना भेटिएको र ९ जना ज्येष्ठ नागष्रिक हराएकोमा ८ जना भेटिएको उनले बताए ।

यस्तै, चालू आ.ब. २०८२/८३ को साउनदेखि अहिलेसम्म १३९ जना हराएकोमा ८० जना भेटिएको र ४६ जना अझै नभेटिएको तथ्यांक प्रहरीले दिएको छ ।

यो अवधीमा १० जना बालक हराउँदा ८ जना फेला परेको, ५२ जना बालिका हराउँदा ३२ जना भेटिएको, ६१ जना महिला हराउँदा ३१ जना भेटिएको, १४ जना पुरुष हराउँदा ८ जना भेटिएको र २ जना ज्येष्ठ नागरिक हराउँदा १ जना भेटिएको तथ्यांक कार्यक्रममा प्रस्तुत गरियो ।

कार्यक्रममा प्रहरी निरीक्षक साहले हराएर फेला पर्न नसकेका व्यक्तिहरुको खोजी सम्बन्धित एरियाका प्रहरी कार्यालय मार्फत् भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

२० बर्षको उमेरमा विवाह गर्ने कानुन अव्यबहारिक : निबर्तमान सांसद ठाकुर

Next Post

आन्तरिक राजस्व कार्यालय स्थापनाको माग : आज सप्तरीका सरकारी कार्यालय बन्द गराइँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
आन्तरिक राजस्व कार्यालय स्थापनाको माग : आज सप्तरीका सरकारी कार्यालय बन्द गराइँदै

आन्तरिक राजस्व कार्यालय स्थापनाको माग : आज सप्तरीका सरकारी कार्यालय बन्द गराइँदै

प्रविधिजन्य हिंसाबारे सडक नाटक प्रदर्शन

प्रविधिजन्य हिंसाबारे सडक नाटक प्रदर्शन

खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन शुरु

खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन शुरु

जसपा नेपाल छोडेका तिवारी राष्ट्रिय मुक्ति पार्टीमा

जसपा नेपाल छोडेका तिवारी राष्ट्रिय मुक्ति पार्टीमा

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.