ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

Loading

राजविराज । सप्तरीमा ढिस्काेले पुरिएका एक जनाको उद्वार गरिएको छ ।
दुम्सी समाउन गएकाे अवस्थामा कंचनरूप नगरपालिका वडा नम्बर ११ बक्साहा निवासी ५५ बर्षका दिलिप रेग्मी ढिस्कोमा पुरिएका थिए ।
शनिबार बिहान घरदेखि १ किलोमीटर उत्तरमा रहेको चहाने खोरहिया जंगलमा दुमसि समाउन गएकोमा अचानक खाल्डोमा परी माटोको डिस्कोले पुरेका थिए । ढिस्कोमा पुरिएको खबर पाएपछि पुगेको नेपाल तथा सशस्त्र प्रहरीको टोलीले रेग्मीको उद्वार गरेका हुन् ।
उद्वार गरिएका रेग्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपा नेपाल छोडेका तिवारी राष्ट्रिय मुक्ति पार्टीमा

Next Post

तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा

तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बसभित्रै अचेत भएर सह चालकको मृत्यु

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

बैंक कर्मचारीलाई कालोमासो दलेर जुत्ताको माला लगाउने दुई जना पक्राउ

सिके राउत भन्छन्–बंगलादेशजस्तै नेपालमा पनि महाआन्दोलन जरुरी छ

जनमतका अध्यक्ष सिके राउत सप्तरीको तीन वटा क्षेत्रबाट सिफारिस

उज्यालो नेपाल पार्टीले बेदागी व्यक्तिलाई मात्र पार्टीमा पद दिने

उज्यालो नेपाल पार्टीले बेदागी व्यक्तिलाई मात्र पार्टीमा पद दिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.