ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा


तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा

Loading

राजविराज

तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।

तिलाठी कोईलाडी गाउँपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको समन्वयमा आयोजित एक औपचारिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, वडा नम्बर ३ का वडा अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, बाल क्लब, महिला समुह तथा स्थानियबासीको उपस्थितीमा वडा बाल विवाह मुक्त घोषणा गरिएका छन् ।

कार्यक्रममा बोल्दै तिलाठी कोईलाडी गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहले बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा नकारात्मक असर पार्ने भएकोले यसको अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताईन् । उनले बाल विवाह पुनः नहोस् भन्ने उद्देश्यले निरन्तर अनुगमन तथा सचेतनामुलक कार्यत्रम सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष बाल विवाह अन्यका लागि निरन्तर रुपमा संचालन गरिएका जनचेतनामुलक कार्यक्रम, निगरानी तथा सामुदायिक सहकार्यका कारण वडा बाल विवाह मुक्त घोषणा गर्न सफल भएकाेमा सबै वडा वासीहरुलाई बधाई दिएका छन् ।
कार्यक्रमको अध्यक्षता वडा नम्बर ३ का वडा अध्यक्ष रमेश कुमार मुखिया गरेका थिए भने कार्यक्रम संचालन तिलाठी कोईलाडी गाउँपालिकाका बाल कल्याण अधिकारी शैलेन्द्र कुमार सिंहले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

Next Post

बसभित्रै अचेत भएर सह चालकको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बसभित्रै अचेत भएर सह चालकको मृत्यु

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

बैंक कर्मचारीलाई कालोमासो दलेर जुत्ताको माला लगाउने दुई जना पक्राउ

सिके राउत भन्छन्–बंगलादेशजस्तै नेपालमा पनि महाआन्दोलन जरुरी छ

जनमतका अध्यक्ष सिके राउत सप्तरीको तीन वटा क्षेत्रबाट सिफारिस

उज्यालो नेपाल पार्टीले बेदागी व्यक्तिलाई मात्र पार्टीमा पद दिने

उज्यालो नेपाल पार्टीले बेदागी व्यक्तिलाई मात्र पार्टीमा पद दिने

राजविराजमा जारी रिले अनसनप्रति उज्यालो पार्टी नेपालको समर्थन

राजविराजमा जारी रिले अनसनप्रति उज्यालो पार्टी नेपालको समर्थन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.