ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनमतका अध्यक्ष सिके राउत सप्तरीको तीन वटा क्षेत्रबाट सिफारिस

सिके राउत भन्छन्–बंगलादेशजस्तै नेपालमा पनि महाआन्दोलन जरुरी छ

Loading

राजविराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आगामी निर्वाचनका लागि सप्तरीको तीन क्षेत्रबाट सिफारिस भएका छन् ।

जनमत पार्टीको क्षेत्र नम्बर १, २ र ३ बाट उनी सिफारिस भएका हुन् । फागुन २१ गते तोकिएको निर्वाचनका लागि अध्यक्ष राउतलाई यस पटक तीन क्षेत्रबाट सिफारिस गरिएको उक्त पार्टीले जनाएको छ ।

डा. राउत २०७९ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका थिए ।

क्षेत्रिय समितिहरुको बैठकले उनलाई उम्मेदबार सिफारिस गरेको हो । १ नम्बर क्षेत्रमा डा. राउतसहित उनका दाजु पार्टीका संगठन विभाग प्रमु्‌ख डा. जयकान्त राउत पनि सिफारिस भएका छन् ।

जयकान्त २०७९ को निर्वाचनमा पराजित भई दोस्रो स्थानमा रहेका थिए ।

यस्तै, पार्टीको क्षेत्र नम्बर ३ बाट पनि अध्यक्ष राउत सिफारिस भएका छन् । यो क्षेत्रबाट डा. राउतसहित सुरेन्द्र मधेशी, प्रदेश सभा सदस्य शम्भु साह, योगानन्द साह, रामकुमार ठाकुर र निरंजन साहलाई उम्मेदबार सिफारिस गरिएको पार्टीका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बैंक कर्मचारीलाई कालोमासो दलेर जुत्ताको माला लगाउने दुई जना पक्राउ

Next Post

उज्यालो नेपाल पार्टीले बेदागी व्यक्तिलाई मात्र पार्टीमा पद दिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उज्यालो नेपाल पार्टीले बेदागी व्यक्तिलाई मात्र पार्टीमा पद दिने

उज्यालो नेपाल पार्टीले बेदागी व्यक्तिलाई मात्र पार्टीमा पद दिने

राजविराजमा जारी रिले अनसनप्रति उज्यालो पार्टी नेपालको समर्थन

राजविराजमा जारी रिले अनसनप्रति उज्यालो पार्टी नेपालको समर्थन

तिलाठी कोइलाडीको ४ र ५ वडा बालविवाहमुक्त घोषणा

तिलाठी कोइलाडीको ४ र ५ वडा बालविवाहमुक्त घोषणा

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

सप्तरी कांग्रेसबाट को–को भए उम्मेदबार सिफारिस ?

नेपाल जनता पार्टीको सप्तरी जिल्ला समिति विस्तार

नेपाल जनता पार्टीको सप्तरी जिल्ला समिति विस्तार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.