ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तिलाठी कोइलाडीको ४ र ५ वडा बालविवाहमुक्त घोषणा


तिलाठी कोइलाडीको ४ र ५ वडा बालविवाहमुक्त घोषणा

Loading

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ४ र ५ लाई बुधबार औपचारिक रुपमा बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।
बाल अधिकार संरक्षण र बाल विवाह अन्त्यको लागि समुदाय स्तरमा गरिएको दीर्घकालिन सचेतनापछि दुवै वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
गाउँपालिका, वडा कार्यालय तथा सरोकारवाला निकायहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले वडालाई बालविवाह मुक्त घोषणा गरे ।
त्यस अवसरमा बोल्दै उनले बाल विवाह कानुनी अपराध मात्र नभई सामाजिक विकृति पनि भएको बताए । यसको अन्त्यका लागि समुदायको निरन्तर भूमिका आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले अभिभावक, विद्यालय र स्थानीय तहको समन्व्यमा निगरानी प्रणाली सुदृद गरिने उनले प्रतिवद्धता जनाए । बाल विवाह रोकधामका लागि सचेतना मुलक कार्यक्रमलाई नियमित र प्रभावकारी बनाइने समेत उनले बताए ।
घोषणा कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिका उपाध्यक्ष फुल कुमारी साह, वडा नम्बर ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, वडा नम्बर ५ का वडा अध्यक्ष ललन प्रसाद राउत, सेभ द सप्तरीका अध्यक्ष धु्रव प्रसाद देव, तिलाठी कोईलाडी गाउँपालिकाका बाल कल्याण अधिकारी शैलेन्द्र कुमार सिंह, स्थानिय जनप्रतिनिधि, शिक्षाकर्मी, स्वास्थयकर्मी, सामाजिक अभियन्ता, कृषि समुहका प्रतिनिधि, बाल क्लबका प्रतिनिध तथा गाउँ समाजका सदस्यहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा जारी रिले अनसनप्रति उज्यालो पार्टी नेपालको समर्थन

Next Post

सप्तरी कांग्रेसबाट को–को भए उम्मेदबार सिफारिस ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

सप्तरी कांग्रेसबाट को–को भए उम्मेदबार सिफारिस ?

नेपाल जनता पार्टीको सप्तरी जिल्ला समिति विस्तार

नेपाल जनता पार्टीको सप्तरी जिल्ला समिति विस्तार

तिलाठी कोइलाडी गाउँपालिका वडा नं १र२ बाल विवाह मुक्त घोषणा

तिलाठी कोइलाडी गाउँपालिका वडा नं १र२ बाल विवाह मुक्त घोषणा

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

अत्यधिक जाडो बढेपछि बाेदे बर्साइन नगरपालिकाको विद्यालयमा विदा

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.