ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अत्यधिक जाडो बढेपछि बाेदे बर्साइन नगरपालिकाको विद्यालयमा विदा

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

Loading

राजविराज । अत्यधिक जाडो बढेपछि सप्तरीको बाेदे बर्साइन नगरपालिकाले विद्यालयमा विदा दिएको छ ।

नगरपालिका अन्तर्गतका सबै विद्यालयमा ४ दिनका लागि विदा दिएको नगरपालिकाका प्रमुख आतेश सिंह यादवले जानकारी दिए ।

विगत केहि दिन देखि तराई क्षेत्रमा शिलतहरका कारण बढेको अत्यधिक चिसोका कारण सामान्य जनजीवन प्रभावित भई बालबालिकाहरूलाई विद्यालय आउन जान असहज हुने भएकोले विदा दिइएको प्रमुख यादवले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।

बुधबार आजदेखि १३ गते सम्म विद्यालय बन्द रहने सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तिलाठी कोइलाडी गाउँपालिका वडा नं १र२ बाल विवाह मुक्त घोषणा

Next Post

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

रोहिंग्या भेटिएको हल्ला : प्रहरी अनुसन्धानमा देखियो इँटा उद्योगमा काम गर्ने भारतीय मजदूर

रोहिंग्या भेटिएको हल्ला : प्रहरी अनुसन्धानमा देखियो इँटा उद्योगमा काम गर्ने भारतीय मजदूर

प्रहरी तालिम केन्द्र राजविराजबाट २१३ प्रहरी दिक्षित 

प्रहरी तालिम केन्द्र राजविराजबाट २१३ प्रहरी दिक्षित 

सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगियो

सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.