ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रहरी तालिम केन्द्र राजविराजबाट २१३ प्रहरी दिक्षित 

प्रहरी तालिम केन्द्र राजविराजबाट २१३ प्रहरी दिक्षित 

Loading

राजविराज । मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय राजविराजबाट २१३ जना जवान दीक्षित भएका छन् ।

प्रहरी जवान आधारभुत तालिम (५-०५) औं समुहका प्रशिक्षार्थी दिक्षित भएका हुन् ।

२७ माघ २०८२ बाट २३४ दिनसम्म संचालित भएको प्रहरी जवान आधारभूत तालिममा २२५ जना रहेकोमा १३ जना विभिन्न कारणले निरन्तरता दिन नसकेको तालिमका संयोजक डीएसपी सुनिल दाहालले जानकारी दिए ।

उनका अनुसार तालिमबाट ११ जना महिला र २०२ जना पुरुष दिक्षित भएका हुन ।

पाठ्यक्रम बमोजिम संचालन गरिएका परीक्षाकाे नतिजा अनुसार ‘क’ श्रेणीमा १७१ जना र ‘ख’ श्रेणीमा ४२ जनाले तालिम सफलतापूर्वक सम्पन्न गरेको डीएसपी ले बताए ।

दिक्षित भएका प्रहरी जवानलाई तालिम केन्द्रका समादेशक भीम दाहालले शपथ ग्रहण गराए ।

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) गोबिन्द थपलियाले दिक्षित हुनेलाई सिकेका ज्ञान, कौशलतालाई प्रस्तुत गर्दै जन अपेक्षा अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रोहिंग्या भेटिएको हल्ला : प्रहरी अनुसन्धानमा देखियो इँटा उद्योगमा काम गर्ने भारतीय मजदूर

Next Post

सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगियो

सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगियो

समाचार विश्लेषण : सप्तरीमा किन बढ्दैछ अराजकता ?

समाचार विश्लेषण : सप्तरीमा किन बढ्दैछ अराजकता ?

सिके राउत, राजेन्द्र महतोपछि उपेन्द्र यादव पनि सप्तरी–२ बाट उम्मेदबार सिफारिस

सिके राउत, राजेन्द्र महतोपछि उपेन्द्र यादव पनि सप्तरी–२ बाट उम्मेदबार सिफारिस

सम्पादकीय : एकअर्काको अस्तित्व स्वीकार गर्नु आवश्यक

सम्पादकीय : एकअर्काको अस्तित्व स्वीकार गर्नु आवश्यक

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरी नगरपालिकाले विद्यालयमा दियो पाँच दिनको विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.