ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिके राउत, राजेन्द्र महतोपछि उपेन्द्र यादव पनि सप्तरी–२ बाट उम्मेदबार सिफारिस

सिके राउत, राजेन्द्र महतोपछि उपेन्द्र यादव पनि सप्तरी–२ बाट उम्मेदबार सिफारिस

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम पनि सप्तरी क्षेत्र नम्बर–२ बाट उम्मेदबारको रुपमा सिफारिस भएको छ ।

यसअघि यो क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम सिफारिस भइसकेको छ । पार्टीका क्षेत्रिय समितिहरुले आफ्‌ना राष्ट्रिय अध्यक्षहरुको नाम सिफारिस गरेका हुन् ।

जसपा नेपाल क्षेत्रिय समितिको शुक्रबार राजविराजमा बसेको बैठकले अध्यक्ष उपेन्द्र यादवको नाम एकल रुपमा सिफारिस गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवले राष्ट्रिय अध्यक्षको नाम आएपछि अन्य कसैले पनि उम्मेदबारी दावी नगरेको बताए ।

बैठकमा सहभागी भएका नेताहरुले जिल्लामा धेरै कामहरु रोकिएकाले राष्ट्रिय अध्यक्षलाई उम्मेदबार बनाउँदै जिताउन एकमत भएका थिए ।

जसपा अध्यक्ष यादव २०७४ को निर्वाचनमा सप्तरी–२ बाटै निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा भने उनी जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।

पराजित भएपछि बाराबाट चुनाव लडेर जितेका उपेन्द्र यादवको पुनः सप्तरीबाट सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

समाचार विश्लेषण : सप्तरीमा किन बढ्दैछ अराजकता ?

Next Post

सम्पादकीय : एकअर्काको अस्तित्व स्वीकार गर्नु आवश्यक

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सम्पादकीय : एकअर्काको अस्तित्व स्वीकार गर्नु आवश्यक

सम्पादकीय : एकअर्काको अस्तित्व स्वीकार गर्नु आवश्यक

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरी नगरपालिकाले विद्यालयमा दियो पाँच दिनको विदा

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

सप्तरी : १२ बर्षीया बालिकासँग जर्वजस्ती करणी, नाबालक पक्राउ

२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा

२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा

छोरालाई बिष खुवाएर मारेको आरोपमा आमा पक्राउ

छोरालाई बिष खुवाएर मारेको आरोपमा आमा पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.