ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : १२ बर्षीया बालिकासँग जर्वजस्ती करणी, नाबालक पक्राउ

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

Loading

राजविराज । सप्तरीमा एक बालिकासँग जर्वजस्ती करणी भएको छ ।

सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ८ मा १२ बर्षीया बालिकासँग जर्वजस्ती करणी भएको हो । गएराति बालिकासँग जर्वजस्ती करणी गर्ने पनि नाबालक रहेको प्रहरीले जनाएको छ ।

करणी गर्ने नाबालकलाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले इग्रीन मधेशलाई जानकारी दिए ।

पक्राउ परेका नाबालकलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जर्वजस्ती करणी मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

डाक्नेश्वरी नगरपालिकाले विद्यालयमा दियो पाँच दिनको विदा

Next Post

२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा

२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा

छोरालाई बिष खुवाएर मारेको आरोपमा आमा पक्राउ

छोरालाई बिष खुवाएर मारेको आरोपमा आमा पक्राउ

गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न आग्रह गर्दै मेसुलाई फाउण्डेशनको सुझाव

गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न आग्रह गर्दै मेसुलाई फाउण्डेशनको सुझाव

किरिया खर्च जुटाउन समस्या भइरहेका मगर परिवारलाई मुश्लिम युवाहरूको सहयोग

किरिया खर्च जुटाउन समस्या भइरहेका मगर परिवारलाई मुश्लिम युवाहरूको सहयोग

सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.