ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न आग्रह गर्दै मेसुलाई फाउण्डेशनको सुझाव

गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न आग्रह गर्दै मेसुलाई फाउण्डेशनको सुझाव

Loading

राजविराज । इन्टेलेक्चुअल फाउण्डेशन नेपालले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न आग्रह गर्दै मेडिकल सुपरिटेन्डेन्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अस्पतालको अवस्था खस्किनुका बिभिन्न कारण देखाउँदै फाण्डेशनले सुधारका निम्ति ध्यानाकर्षण पत्र मार्फत् आग्रह गरेको हो ।

बन्द रहेको अस्पतालको एचडियु र एनआइसियु सेवा सुचारु गराउन, ओपिडी र आकस्मिक वार्डमा नेपाल सरकारले तोकेको खाजा समयबाहेक चिकित्सकहरुलाई डिउटीमा खटाउन, नेपाल सरकारद्वारा बिमा सेवा र आकस्मिकका लागि तोकिएको औषधि बिरामीलाई प्रदान गर्न, ल्याबका कर्मचारीहरु बाहिर ल्याब संचालन गरिरहेकाले अस्पतालमै ल्याब परीक्षण गराउन, अस्पतालको सरसफाई गराउन आग्रह गरिएको फाउण्डेशनका अध्यक्ष डा. सुर्या यादवले जानकारी दिए ।

यस्तै, सामान खरीद भएपनि संचालन हुन नसकेको आइसियू सेवा संचालन गर्न, आकस्मिकसहित अस्पतालका अन्य वार्डहरुमा खटिने चिकित्सकको ड्रेसिङ्ग कक्ष बस्ने लायक नभएको र आकस्मिक कक्षमा प्रवेश गर्ने र बाहिरिने बाटो समेत बिरामीका लागि सहज नभएकाले सहज बनाउन, अस्पतालजस्तो संवेदनशिलक्षेत्रमा करार कर्मचारीको छनौट हाम्रोभन्दा राम्रो मापदण्डबाट गरिदिन ध्यानकर्षण पत्रमा आग्रह गरिएको छ ।

सप्तरी जिल्लाबासीकै आस्थाको केन्द्रको रुपमा रहेको एक मात्र संघीय गजेन्द्रनारायण सिंह अस्पताल रेफरल सेन्टरको रुपमा परिणत हुँदै गएको भन्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘मेसुज्यू तपाईं जिल्लाबासी पनि हुनुहुन्छ । त्यसैले यो विषहरुमा यथासिघ्र कडा कदम चाल्न बिनम्र अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छोरालाई बिष खुवाएर मारेको आरोपमा आमा पक्राउ

Next Post

किरिया खर्च जुटाउन समस्या भइरहेका मगर परिवारलाई मुश्लिम युवाहरूको सहयोग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
किरिया खर्च जुटाउन समस्या भइरहेका मगर परिवारलाई मुश्लिम युवाहरूको सहयोग

किरिया खर्च जुटाउन समस्या भइरहेका मगर परिवारलाई मुश्लिम युवाहरूको सहयोग

सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

प्रेस स्वतन्त्रता सेनानी झालाई मातृशोक, महासंघद्वारा दुःख व्यक्त

प्रेस स्वतन्त्रता सेनानी झालाई मातृशोक, महासंघद्वारा दुःख व्यक्त

तिलाठी कोइलाडी बालविवाहमुक्त पालिका घोषणा

तिलाठी कोइलाडी बालविवाहमुक्त पालिका घोषणा

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.