ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तिलाठी कोइलाडी बालविवाहमुक्त पालिका घोषणा


तिलाठी कोइलाडी बालविवाहमुक्त पालिका घोषणा

Loading

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका बालविवाहमुक्त पालिका घोषणा भएको छ ।
बुधबार आयोजित एक कार्यक्रमकाबीच पालिकालाई बालविवाहमुक्त घोषणा गरिएको हो । कार्यक्रममा पालिका अध्यक्ष अरुण मण्डलले बालविवाहमुक्त घोषणा गरे ।
बालविवाह सम्बन्धी सबै सूचक पूरा भएपछि घोषणा गरिएको उनले बताए । बालविवाहलाई न्यूनीकरण गर्दै समाजलाई स्वस्थ्य र सुरक्षित बनाउने उद्देश्यका यो घोषणा गरिएको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममका वक्ताहरुले बाल अधिकार सुनिश्चित गर्न बालविवाह अन्त्य अत्यावश्यक भएको उल्लेख गर्दै यस घोषणाले समाजमा सकारात्मक सन्देश पुर्याउने विश्वास व्यक्त गरे ।
बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने, समुदायमा सचेतना फैलाउने र कानुनी व्यवस्था कार्यान्वयनमा सशक्त भुमिका निर्वाह गर्न सबै क्षेत्र सहकार्यमा जुट्नुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रम मार्फत बालविवाह विरुद्ध सामुदायिक प्रतिवद्धता सार्वजनिक गरियो भने विद्यालय, अभिभवाक, महिला समूह तथा युवा समुहले बालविाह हुन नदिन सक्रिय भुमिकामा रहने संकल्प समेत गरेका छन् ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघ संस्था, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रेस स्वतन्त्रता सेनानी झालाई मातृशोक, महासंघद्वारा दुःख व्यक्त

Next Post

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कंचनरुप नपा : ‘बैठकको हुन्छ आह्‌वान, उप प्रमुखले अदालतमा हाल्छिन् मुद्दा’

नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

सप्तरीबाट रञ्जित कर्ण राष्ट्रिय सभाका उम्मेदबार

सप्तरीबाट रञ्जित कर्ण राष्ट्रिय सभाका उम्मेदबार

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.