ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

Loading

राजविराज । नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश कुमार यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

आज बिहान उमेशलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेशपछि पूर्व सिंचाई मन्त्री समेत रहेका उमेशले सामाजिक संजालमा लेखेका छन, ‘अबको यात्रा जसपा नेपालबाट शुरु भयो । सबैको साथ सहयोगको अपेक्षा गरेको छु ।’

यादव तत्कालीन नेकपा माओवादीबाट भूमीगत राजनीति शुरु गरेका थिए । जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्य बनेका उनी २०७० सालको दोस्रो संविधान सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएर मन्त्री समेत बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कंचनरुप नपा : ‘बैठकको हुन्छ आह्‌वान, उप प्रमुखले अदालतमा हाल्छिन् मुद्दा’

Next Post

सप्तरीबाट रञ्जित कर्ण राष्ट्रिय सभाका उम्मेदबार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीबाट रञ्जित कर्ण राष्ट्रिय सभाका उम्मेदबार

सप्तरीबाट रञ्जित कर्ण राष्ट्रिय सभाका उम्मेदबार

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

जसपा नेपालद्वारा सप्तरी-३ बाट राष्ट्रिय अध्यक्ष र पार्टी प्रवेश गरेका उमेशसहित ८ जनाको नाम सिफारिस 

जसपा नेपालद्वारा सप्तरी-३ बाट राष्ट्रिय अध्यक्ष र पार्टी प्रवेश गरेका उमेशसहित ८ जनाको नाम सिफारिस 

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.