ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

Loading

राजविराज । आगामी चुनावमा प्रभावकारी रुपमा भूमिका निर्वाह, संचालन र समन्वयका लागि सप्तरीमा तीन पार्टी सम्मिलित कार्यदल गठन गरिएको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष सहित जिल्लाका प्रमुख नेतागणको संयुक्त बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय मुक्ति पार्टीको जिल्ला अध्यक्ष श्री दिपेन्द्र कुमार चौधरीको संयोजकत्वमा गठन भएको कार्यदलका सदस्यमा जनता समाजवादी पार्टीका अध्यक्ष सत्यनारायण मण्डल, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष ब्रिजेन्द्र चौधरी, जनता समाजवादी पार्टीका युवा नेता सन्तोष मण्डल, राष्ट्रिय मुक्ति पार्टीका जिल्ला सचिव बिरेन्द्र यादव, महिला नेतृ रिसु चौधरी र नागरिक उन्मुक्ति पार्टीका नेता रमाकान्त चौधरी छन् ।

आगामी चुनावलाई एउटा संघर्षको कडीको रुपमा लिने निर्णय तीन पार्टीले गरेको छ ।

यस्तै, सामाजिक आन्दोलनको सम्बन्धमा सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुका साथै जिल्लाको शिक्षा, स्वास्थ्यमा सुधार तथा सप्तरी जिल्लाको वृहत्तर विकासका लागि सामाजिक आन्दोलनका कार्यक्रमहरु संयुक्त रुपमा अगाडी बढाउने निर्णय पनि गरिएको बिहीबार जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

Next Post

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान : वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान : वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान : वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरी : सामाजिक संजालमा अरुलाई ठेस पुग्ने पोष्ट गरिए कार्वाही भोग्नुपर्ने

पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

राजविराजमा उल्लासमय वातावरणमा निकालियो रथयात्रा

राजविराजमा उल्लासमय वातावरणमा निकालियो रथयात्रा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.