ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, October 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण


सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

Loading

महेन्द्र सदा

पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–५ स्थित सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म पातोद्वारा विपन्नलाई न्यानो कम्बल वितरण गरिएको छ ।

गुल्मले २५ औं सशस्त्र प्रहरी दिवस–२०८२ को अवसर पारेर पालिका अन्तर्गतको विपन्न वर्ग मध्ये अशक्त, अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकलाई जाडो मौसममा शीतलहर बाट बच्न न्यानो कम्बल वितरण गरेको हो ।

गुल्मका प्रमुख राजु थापाले २० जनालाई यो कम्बल बितरण गरिएको बताए ।

जाडो मौसममा शीतलहर एवम विभिन्न प्रकारका दैवी प्रकोप वाट बच्न र सीमा क्षेत्रमा शान्ति सुरक्षामा जिम्मेवारी पूर्वक सेवामा लागि परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपा नेपालद्वारा सप्तरी-३ बाट राष्ट्रिय अध्यक्ष र पार्टी प्रवेश गरेका उमेशसहित ८ जनाको नाम सिफारिस 

Next Post

सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान : वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान : वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरी : सामाजिक संजालमा अरुलाई ठेस पुग्ने पोष्ट गरिए कार्वाही भोग्नुपर्ने

पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.