ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपा नेपालद्वारा सप्तरी-३ बाट राष्ट्रिय अध्यक्ष र पार्टी प्रवेश गरेका उमेशसहित ८ जनाको नाम सिफारिस 


जसपा नेपालद्वारा सप्तरी-३ बाट राष्ट्रिय अध्यक्ष र पार्टी प्रवेश गरेका उमेशसहित ८ जनाको नाम सिफारिस 

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सप्तरी क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको क्षेत्रीय समितिले राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र दुई दिन अघि मात्र पार्टी प्रवेश गरेका उमेश यादवसहित ८ जनाको नाम सिफारिस गरेको हो ।

उमेश मंगलबार नेपाली कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गरेका छन् ।

यो क्षेत्रबाट पुर्व प्रदेश मन्त्री समेत रहेका जसपा नेपालका राष्ट्रिय सचिव शैलेन्द्र प्रसाद साह, पुर्व प्रदेश सांसद विदेश्वर यादव ‘विक्की’ समेत सिफारिस भएका छन् ।

यस्तै, धनेश्वर यादव, भूपेन्द्र चाैधरी, बलराम यादव र कैलाश यादवकाे पनि नाम सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

Next Post

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल बितरण

सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

सप्तरीमा तीन पार्टीले संयुक्त रुपमा बनायो निर्वाचन लक्षित कार्यदल

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान : वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान : वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरी : सामाजिक संजालमा अरुलाई ठेस पुग्ने पोष्ट गरिए कार्वाही भोग्नुपर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.