ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

Loading

राजविराज । उच्च अदालत बार एशोसिएशन राजविराजले पुस्तकालय स्थापना गरेको छ ।

बार भवनको दोस्रो तल्लामा निर्माण गरिएको नयाँ भवनमा शुक्रबार पुस्तकालय स्थापना गरिएको हो । वरिष्ठ अधिबक्ता हिम्मत सिंहले एक कार्यक्रमकाबीच पुस्तकालयको उद्घाटन गरे ।

त्यस अवसरमा सिंहले पुस्तकालयका निम्ति पुस्तकहरु समेत हस्तान्तरण गरेका छन् ।

पुस्तकालय उद्घाटनपछि बारको भवनमा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल बार एशोसिएशंनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता डा. विजय प्रसाद मिश्रको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरियो ।

विद्यवारिधी गर्नु हुने बरिष्ठ अधिवक्ता देब नारायण यादव, अधिवक्ताहरु शिब नारायण यादव, अयोधी प्रसाद यादव, ललित कुमार यादव, सर्वेश चन्द्र मिश्र, हेम कुमार मिश्र, चिरञ्जिवी लाल देव र सन्तोष कुमार चमन लाई सम्मान गरियो ।

यस्तै, सप्तरी जिल्लामा रहेर साहित्य श्रृजना गर्ने र पुस्तक लेख्ने व्यक्तित्व हरु ध्रुव कुमार भूजेल, मञ्जु श्रेष्ठ, डा. पिताम्बर लाल यादव, रामकृष्ण प्रसाद श्रेष्ठलाई सम्मान गरियो भने प्रा. हरिकान्त दास तथा मुक्तिनाथ मण्डललाई मरणोपरान्त सम्मान गरिएको उच्च बारका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।

उक्त अवसरमा गत पुस ७ गते बार दिवसको अवसरमा रक्तदान गर्ने १० जनालाई प्रमाण पत्र र डोनर कार्ड समेत वितरण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तिलाठी कोइलाडी बालविवाहमुक्त पालिका घोषणा

Next Post

कंचनरुप नपा : ‘बैठकको हुन्छ आह्‌वान, उप प्रमुखले अदालतमा हाल्छिन् मुद्दा’

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कंचनरुप नपा : ‘बैठकको हुन्छ आह्‌वान, उप प्रमुखले अदालतमा हाल्छिन् मुद्दा’

नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

सप्तरीबाट रञ्जित कर्ण राष्ट्रिय सभाका उम्मेदबार

सप्तरीबाट रञ्जित कर्ण राष्ट्रिय सभाका उम्मेदबार

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

अस्पतालमा पुनः संचालनमा आएको एचडियू र एनआइसियू सेवा के हो ?

जसपा नेपालद्वारा सप्तरी-३ बाट राष्ट्रिय अध्यक्ष र पार्टी प्रवेश गरेका उमेशसहित ८ जनाको नाम सिफारिस 

जसपा नेपालद्वारा सप्तरी-३ बाट राष्ट्रिय अध्यक्ष र पार्टी प्रवेश गरेका उमेशसहित ८ जनाको नाम सिफारिस 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.