ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

Loading

राजविराज । छाँक टार्न समेत समस्या हुने एक विपन्नको परिवारका अभिभावककै निधन भएपछि ती परिवारलाई सप्तरी युथ नेपालले पनि विभिन्न सामान सहयोग गरेको छ ।

राजविराज नगरपालिका वडा नम्बर ५ बस्ने अनबहादुर आलेको निधन भएपछि परिवारलाई छाँक टार्न समस्या भइरहेको समाचार संचार माध्यममा आएपछि सप्तरी युथ नेपालका युवाले आज सहयोग गरेका हुन् ।

बिहान मगरको घरमा पुगेर उनीहरूले सहयोग गरेका हुन् ।

नगद ५ हजार ५०, चामल २५ किलो, दाल पाँच किलो, आलु ५० किलो, चना पाँच किलो, त्रिपाल एक थान, बल्यांकेट दुई थान, भुजा पाँच किलाे, खाने तेल पाँच लिटर र विभिन्न किसिमका मसाला सहयोग गरिएको सप्तरी युथ नेपालका कावा अध्यक्ष माेहन यादवले जानकारी दिए ।

सप्तरी युथ नेपालका पदाधिकारीले आफैं रकम संकलन गरि मगर परिवारलाई सहयोग गरेको उनलेे बताए ।

७२ बर्षको उमेरमा मगरको निधन भएपछि उनका माइली छोरी १८ बर्षकी इनिशा र कान्छी १६ बर्षकी एरिका किरियापुत्री बसेकी छन् ।

कृया खर्च जुटाउन समस्या भैरहेको निधन भएकाका पत्नी दीपाको प्रतिक्रियापछि उनको परिवारलाई सहयोग हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

किरिया खर्च जुटाउन समस्या भइरहेका मगर परिवारलाई मुश्लिम युवाहरूको सहयोग

Next Post

प्रेस स्वतन्त्रता सेनानी झालाई मातृशोक, महासंघद्वारा दुःख व्यक्त

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रेस स्वतन्त्रता सेनानी झालाई मातृशोक, महासंघद्वारा दुःख व्यक्त

प्रेस स्वतन्त्रता सेनानी झालाई मातृशोक, महासंघद्वारा दुःख व्यक्त

तिलाठी कोइलाडी बालविवाहमुक्त पालिका घोषणा

तिलाठी कोइलाडी बालविवाहमुक्त पालिका घोषणा

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

उच्च बार राजविराजमा पुस्तकालय स्थापना, बिभिन्न व्यक्तिलाई सम्मान

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कंचनरुप नपा : ‘बैठकको हुन्छ आह्‌वान, उप प्रमुखले अदालतमा हाल्छिन् मुद्दा’

नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

नेपाली कम्युनिष्ट पार्टीका नेता उमेश जसपा नेपालमा गरे प्रवेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.