ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

Loading

राजविराज । आगामी प्रतिनिधी सभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम सप्तरीबाट सिफारिस भएको छ ।

पार्टीको जिल्ला कार्यसमितिले क्षेत्र नम्बर २ बाट महतोको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो । यो क्षेत्रबाट अध्यक्ष महतोसहित नेता केशव झा, संविधान सभा सदस्य महेश प्रसाद यादव र रिणा झाको नाम सिफारिस गरेको छ ।

यस्तै, क्षेत्र नम्बर ३ बाट पूर्व सांसद चन्द्रकान्त चौधरीसहित युवा नेता गजेन्द्र कुमार मण्डलको नाम पार्टीले सिफारिस गरेको जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नम्बर १ र ४ को उम्मेदबार सिफारिस पछि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अत्यधिक जाडो बढेपछि बाेदे बर्साइन नगरपालिकाको विद्यालयमा विदा

Next Post

सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

रोहिंग्या भेटिएको हल्ला : प्रहरी अनुसन्धानमा देखियो इँटा उद्योगमा काम गर्ने भारतीय मजदूर

रोहिंग्या भेटिएको हल्ला : प्रहरी अनुसन्धानमा देखियो इँटा उद्योगमा काम गर्ने भारतीय मजदूर

प्रहरी तालिम केन्द्र राजविराजबाट २१३ प्रहरी दिक्षित 

प्रहरी तालिम केन्द्र राजविराजबाट २१३ प्रहरी दिक्षित 

सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगियो

सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगियो

समाचार विश्लेषण : सप्तरीमा किन बढ्दैछ अराजकता ?

समाचार विश्लेषण : सप्तरीमा किन बढ्दैछ अराजकता ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.