ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपाल जनता पार्टीको सप्तरी जिल्ला समिति विस्तार

नेपाल जनता पार्टीको सप्तरी जिल्ला समिति विस्तार

Loading

राजविराज । नेपाल जनता पार्टीको सप्तरी जिल्ला समिति विस्तार गरिएको छ ।
राजविराज ८ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा भएको एक भेलाले समिति विस्तार गरिएको हो ।
दिपेन्द्र प्रसाद यादवको अध्यक्षतामा निर्माण भएको पार्टीको जिल्ला समिति उपाध्यक्षद्वयमा भुटनी देवी राम र कृष्ण कुमार साहलाई चयन गरिएको छ ।
महामन्त्रीमा सन्जय कुमार कोगडिया यादवलाई राख्दा कोषाध्यक्षमा बिन्दानन्द नुन्दी र प्रवक्तामा ममता कुमारी यादवलाई राखिएको छ ।
मन्त्री अर्थात सचिबमा तीन जनालाई राखिएको छ । हरिदेव राम, भगवान लाल सोनार र प्रमोद कुमार देवलाई यो पदमा राखिएको छ ।
सदस्यमा बिनोद कुमार साह, गीता देवी दास, रामचन्द्र प्रसाद यादव, विजयादेवी लक्ष्मी झा, जगदीश कविरथ, लक्ष्मी कुमारी राम, चन्दृका कुमारी यादव, दिवाकर राय, भुली देवी खङ, इन्दु गिरि, अधिवक्ता संगीता सिंह र सुभाषचन्द्र साहलाई चयन गरिएको छ ।
‘धर्म निरपेक्षतालाई डाँडाे कटाऔ, हिन्दु राष्ट्र पुनः लेखाऔ, घर-घर हामी जाऔ, आफ्नो धर्म आफैं बचाऔं ‘ मुल नारासहित यो पार्टी गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी कांग्रेसबाट को–को भए उम्मेदबार सिफारिस ?

Next Post

तिलाठी कोइलाडी गाउँपालिका वडा नं १र२ बाल विवाह मुक्त घोषणा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तिलाठी कोइलाडी गाउँपालिका वडा नं १र२ बाल विवाह मुक्त घोषणा

तिलाठी कोइलाडी गाउँपालिका वडा नं १र२ बाल विवाह मुक्त घोषणा

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

अत्यधिक जाडो बढेपछि बाेदे बर्साइन नगरपालिकाको विद्यालयमा विदा

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

रोहिंग्या भेटिएको हल्ला : प्रहरी अनुसन्धानमा देखियो इँटा उद्योगमा काम गर्ने भारतीय मजदूर

रोहिंग्या भेटिएको हल्ला : प्रहरी अनुसन्धानमा देखियो इँटा उद्योगमा काम गर्ने भारतीय मजदूर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.