ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आन्तरिक राजस्व कार्यालय स्थापनाको माग : आज सप्तरीका सरकारी कार्यालय बन्द गराइँदै

आन्तरिक राजस्व कार्यालय स्थापनाको माग : आज सप्तरीका सरकारी कार्यालय बन्द गराइँदै

Loading

राजविराज । सप्तरीमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै संघर्ष समितिले आज जिल्लाका सम्पूर्ण सरकारी कार्यालय बन्द गराउँदैछ ।
जिल्लास्थित सम्पूर्ण पालिका, वडा कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय बन्द गराइने संघर्ष समितिले जनाएको छ ।
जिल्लामा आन्तरिक राजस्व कार्यालय स्थापना नगरिएसम्म करदाता सेवा कार्यालय बाहिर नसार्न भन्दै जिल्लामा मोहन यादवको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ । समितिमा राजनीतिक दलका प्रतिनिधी, उद्योगी, व्यवसायी समेतको सहभागिता छ ।
आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै संघर्ष समितिले आईतबार २ घण्टा र सोमबार ३ घण्टा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।
माग पूरा नभए पुनः बैठक बसी संघर्षका कार्यक्रम तय गर्ने संघर्ष समितिले जनाएको छ ।
४० हजार करदाता रहेको ठाउँमा राजस्व विभागकै नीति अनुरुप आन्तरिक राजस्व कार्यालय स्थापना गर्नुपर्नेमा ७२ हजारभन्दा बढी करदाता रहेको जिल्लामा करदाता सेवा कार्यालय समेत हटाउनु दुःखद भएको संघर्ष समितिले जनाएको छ ।
सप्तरीमै आन्तरिक राजस्व कार्यालयको स्थापनाका लागि जग्गा समेत छुट्टयाइएको र नेपाल सरकारबाट भवन निर्माणका लागि बजेट समेत विनियोजन भइसकेको अवस्थामा अन्तै सारिए मान्य नहुने संघर्ष समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हराएका मध्ये १११ जना अहिलेसम्म फेला पर्न सकेनन्‌

Next Post

प्रविधिजन्य हिंसाबारे सडक नाटक प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रविधिजन्य हिंसाबारे सडक नाटक प्रदर्शन

प्रविधिजन्य हिंसाबारे सडक नाटक प्रदर्शन

खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन शुरु

खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन शुरु

जसपा नेपाल छोडेका तिवारी राष्ट्रिय मुक्ति पार्टीमा

जसपा नेपाल छोडेका तिवारी राष्ट्रिय मुक्ति पार्टीमा

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा

तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.