ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रविधिजन्य हिंसाबारे सडक नाटक प्रदर्शन

प्रविधिजन्य हिंसाबारे सडक नाटक प्रदर्शन

Loading

परिष कर्ण ।

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सामाजिक संजालहरुको प्रयोगले हुने प्रविधिजन्य हिंसा, यसको असर तथा न्यूनीकरण गर्ने सन्देशसहितको सड्क नाटक मंगलबार प्रदर्शन गरिएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) नेपालद्धारा गाउँपालिकाको वडा नम्बर ३ स्थित सखडा चोकमा सडक नाटक प्रदर्शन गरिएको हो ।
प्रविधिजन्य हिंसा यसका असर तथा न्यूनीकरणका उपायसहितको सन्देश दिदैं जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको आयोजक संस्थाले जनाएको छ ।
लैंगिक हिंसा विरुद्ध प्रविधिको गलत प्रयोगबाट हुने हिंसा रोक्नुपर्ने सन्देश कलाकारहरुले अभिनय मार्फत् प्रवाह गरेको आयोजक संस्थाका फोकल पर्सन भवानी थपलियाले जानकारी दिए ।
सडक नाटकमा विजय लक्ष्मी फाउन्डेसन जनकपुरका कलाकारहरुले अभिनय गरेका थिए । सडक नाटक सम्पन्न गराउन आयोजक संस्थाका फिल्ड कोअर्डिनेटर अभिषेक यादवले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आन्तरिक राजस्व कार्यालय स्थापनाको माग : आज सप्तरीका सरकारी कार्यालय बन्द गराइँदै

Next Post

खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन शुरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन शुरु

खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन शुरु

जसपा नेपाल छोडेका तिवारी राष्ट्रिय मुक्ति पार्टीमा

जसपा नेपाल छोडेका तिवारी राष्ट्रिय मुक्ति पार्टीमा

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

दुम्सी समाउन पुगेका रेग्मी ढिस्कोमा पुरिए, प्रहरीद्वारा उद्वार

तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा

तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३ बाल विवाह मुक्त वडा घोषणा

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बसभित्रै अचेत भएर सह चालकको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.