ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु


सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

Loading

राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व अध्यक्षहरुले बर्तमान सरकार निरंकुश शैलीमा काम गर्न शुरु गरेको बताएका छन् ।

सरकारी विज्ञापन सरकारी मिडियामै दिने सरकारी परिपत्रविरुद्ध नेपाल पत्रकार महासंघ, सप्तरीले बुधबार आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व अध्यक्षहरुले यस्तो बताएका हुन् ।

पूर्व अध्यक्षहरुले यो हतासको निर्णय भएको भन्दै फिर्ता लिन आग्रह गरेका छन् । यस्तो परिपत्रले नीजि संचार माध्यम धरासायी हुने र धेरै पत्रकार बेरोजगार बन्ने अवस्था आउन सक्ने भन्दै उनीहरुले सरकारको कदमको निन्दा गरेका छन् ।

पूर्व अध्यक्ष बिष्णु मण्डलले सरकारको यो कदमले युवा पींढीको भविष्य अन्कार बन्ने भन्दै पत्रकारको रोजगारी अन्त्य गर्ने नीति बन्द गर्न आग्रह गरे ।

पूर्व अध्यक्ष बैद्यनाथ झाले सरकारी मिडियालाई मात्रै सरकारी विज्ञापन दिनु घोर आपत्तिजनक भएको बताए । प्रजातन्त्रको लागि ज्यानको आहुती दिने पत्रकार र संचार माध्यमलाई जोगाउनु राज्यको कर्तव्य भएको भन्दै यसमा पुर्नविचार नगरिए आन्दोलनमा उत्रिनुपर्ने धारणा राखे ।

अर्का पूर्व अध्यक्ष मुरली प्रसाद यादवले नीजि मिडियालाई सरकारी विज्ञापन नदिनु प्रेस स्वतन्त्रता बिरोधी कदम भएको बताए । उनले यो उर्दी सरकारले फिर्ता लिनुपर्ने बताए ।

त्यसैगरी अर्का पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले देखिएका बेथिति अन्त्य गरी सरकारले विज्ञापनलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

Next Post

दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर छु : सांसद चौधरी

चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर छु : सांसद चौधरी

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मन्दिर प्राङणमा तरबारले केक काटेर जन्म दिन मनाउने चार जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.