ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, October 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित


दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

Loading

राजविराज । वैदेशिक राेजगारीका लागि दुबई गएका सप्तरीका एक व्यक्ति पछिल्लो पाँच महिना यता सम्पर्कविहीन भएका छन ।

२०७९ सालमा दुबई गएका शम्भुनाथ नगरपालिका वडा नम्बर ४ सिरकजरी निवासी देवनारायण राम गत मंसिर महिनादेखि सम्पर्कविहिन हुँदा परिवारजन चिन्तित भएका छन् ।

२०७९ बैशाख १ गते सपोर्ट मेनपावर मार्फत दुबई गएका ४१ बर्षका राम दुबई विमानस्थलमा सरसफाइ काम गर्दै आएका थिए ।

उनी २०८१ साल मंसिर ५ गते विदामा नेपाल फर्किन लागेका थिए । तर विमानस्थलमा उनको पासपोर्ट नियन्त्रणमा लिएको उनकी पत्नी निलमले जानकारी दिइन । ‘त्यसबेला पासपोर्ट लिएपछि आफ्ना पति पुनः सोही विमानस्थलमा पुगेर काम गर्न थाल्नुभयो’ उनले भनिन्-गत मंसिर ५ गते पासपोर्ट लिन जादैछु भन्ने जानकारी गराउनुभयो । यसपछि उहाँ सम्पर्कमा आउनुभएको छैन ।’

देवनारायण सम्पर्कमा नआएपछि परिवार चिन्तित भएका छन् ।

‘थोरै भएपनि रकम पठाउदा परिवार पालिरहेका थियौ’ अहिले छाँक टार्नै समस्या छ’ आँसु झार्दै उनले भनिन, ‘झन उहाँ सम्पर्कमा न आएपछि हामी गम्भीर चिन्तामा छौ ।’

देवनारायणका सात बर्षकि छोरी र पाँच बर्षका छोरा छन । यी दुईलाई पाल्न अहिले अर्काको घर र खेतमा काम गर्नुपर्ने वाध्यता निलमकुमारीलाई उत्पन्न भएको छ ।’

सम्पर्कविहिन भएका देवनारायणको खोजी गरि देश फर्काइदिन उनका साला मायाराम मोचीले परराष्ट मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागको कन्सुलर तथा कानुनी परामर्श शाखा काठमाडौमा निवेदन दिएका छन् ।

२२ मंसिर २०८२ मै निवेदन दिदा समेत उक्त शाखाले कुनै चासो नलिएको देवनारायणकि पत्नी निलमले गुनासो गरिन ।

उनले आफ्नो पतिको अवस्था पत्ता लगाइदिएर देश फर्काइदिन सरकारसहित सम्बन्धित निकायसँग आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

Next Post

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर छु : सांसद चौधरी

चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर छु : सांसद चौधरी

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मन्दिर प्राङणमा तरबारले केक काटेर जन्म दिन मनाउने चार जना पक्राउ

बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई तालिम शुरु

बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई तालिम शुरु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.