ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

Loading

राजविराज, ६ मंसिर । सप्तरी–२ मा प्रतिनिधीसभा सदस्य पदमा उम्मेदबारी दिएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पछि पार्दै राउतले अग्रतालाई कायमै राखेका छन् ।

मंगलबार राति ८ बजेसम्मको परिणाम अनुसार राउतले २१ हजार ६१७ मत प्राप्त गरेका छन् । जसपा अध्यक्ष यादवले १० हजार ८८७ मत प्राप्त गरेका छन् भने लोसपा नेता जयप्रकाश ठाकुरले ४ हजार ४५८ मत प्राप्त गरेका छन् ।

मंगलबार राति ८ बजेसम्म ३९ हजार ८१९ मतको गणना भएको छ । जसमा १ हजार ९९० मत बदर भएको छ ।

आईतबार भएको निर्वाचनमा क्षेत्र नम्बर २ को कुल ९५ हजार ३९४ मतदातामध्ये ६४ हजार ५६० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकारें : उमेश यादव

Next Post

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

सप्तरीको ४ प्रतिनिधीसभा क्षेत्रमध्ये ३ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

खडकमा रोकिरहको टिपरमा दुई मोटरसाइकल एकै पटक ठोक्कियो, दुईको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.