ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चोरिएको साइकल बेच्दै गर्दा …

Loading

मधेश सम्वाददाता
राजविराज, २८ पुस ।
चोरिएको साइकल बेच्दै गरेको अवस्थामा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा न्म्बर १ निवासी २९ बर्षीय उमेश राम छन् । रामले चोरी गरी ल्याएको साइकल राजविराजकै कुनौली मोडमा बेच्दै गर्दा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
पक्राउ परेका रामसहित साइकललाई जिल्ला प्रहरी कार्यालय, राजविराजमा राखिएको बताउँदै प्रहरीले साइकल धनीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

समस्यै समस्याबाट ग्रसित छन् राजविराज कारागार

Next Post

पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

पण्डित, पुरोहित, मौलानाले गरे बालविवाह नगराउने प्रतिबद्धता

गाउँमै पञ्चायती मार्फत् मिलाउन खोजिएको बलात्कार घट्ना ः दोषीलाई १३ बर्ष कैद

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.