ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

Loading

राजविराज । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) को सप्तरीे अध्यक्षको जिम्मेबारी राकेश कुमार ठाकुरले पाएका छन् ।

नेवि संघका केन्द्रीय अध्यक्ष टुजाङ शेर्पाले ठाकुरलाई नेवि संघ सप्तरी जिल्ला अध्यक्षको जिम्मेबारी दिएका हुन् ।

नेपाल विद्यार्थी संघ सप्तरीको नेतृत्व रिक्त रहेको र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले संगठनलाई चलायमान बनाउन हाललाई नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठौं संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि नेपाल विद्यार्थी संघ सप्तरी जिल्लाको अध्यक्ष पदमा ठाकुरलाई जिम्मेवारी दिइएको अध्यक्ष शेर्पाले दिएको पत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष शेर्पाले ठाकुरलाई नेवि संघको जिल्ला अध्यक्ष बनाउँदै नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउने विश्वास व्यक्त गरेका छन् ।

‘तपाईको मनोनयनले संघलाई थप उचाई प्राप्त गर्ने विश्वास लिइएको छ’ पत्रमा भनिएको छ, ‘ कार्यकाल सफलताको शुभकामना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

यसरी समातिए घूसको रकमसहित शम्भुनाथबाट इन्जिनियर

Next Post

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...