ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

Loading

राजविराज । मुलुककै पुरानोमध्येका एक राजविराज नगरपालिकाको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड् दिइएको छ ।
नगरपालिकाका कार्यबाहक मेयरसहित सबै वडाका अध्यक्षहरुसँगको बैठकमा प्रदेश सभा सदस्य महेश प्रसाद यादवले बिना योजना नगरको विकास हुन नसक्ने बताए ।
यादवले नगरपालिका क्षेत्रभित्रका समस्याहरुको उचित पहिचान गरी त्यसलाइ सामाधान गर्न हरेक तवरबाट पहल गर्न आग्रह गरे । उनले जनताको मूलभूत कुरा शिक्षा, स्वास्थ्य क्षेत्रमा भएको समस्याहरुप्रति गम्भीर रहन नगरपालिकाका जनप्रतिनिधीसँग आग्रह गरे । उनले प्रदेश स्तरबाट आफूले सक्ने हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सभा सदस्य यादवले विकासीय कार्य तथा योजनाहरु साना–साना रुपमा वडास्तरबाट संचालन भइ नै रहेकाले नगर क्षेत्रलाइ सोन्दर्यीकरण गर्न र सम्पूर्ण वडालाई एक साथ विकासको बाटो तर्फ डोर्याउन एउटा मास्टर प्लानको तहत काम गर्नुपर्ने बताए । ‘यस किसिमको बृहत् मास्टर प्लान जसरी भए पनि नगरपालिका क्षेत्रभित्र लागू गर्नु जरुरी छ’ उनले भने, ‘प्रदेशस्तरबाट राम्रो सहयोग गर्न हामी तयार छौं ।’
बैठकमा राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिन, योजना शाखा प्रमुख, सम्पुर्ण १६ वडाका वडा अध्यक्षहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

Next Post

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

घरका सबै सदस्यलाई बन्धक बनाएर लुटपाट

घरका सबै सदस्यलाई बन्धक बनाएर लुटपाट

डीआइजी कुँवरले गरे जिल्ला प्रहरी कार्यालय र प्रहरी अस्पतालको निरीक्षण

डीआइजी कुँवरले गरे जिल्ला प्रहरी कार्यालय र प्रहरी अस्पतालको निरीक्षण

डा. राउतको मौनधारण नै संसदीय मर्यादा विपरित ः लिङदेन

डा. राउतको मौनधारण नै संसदीय मर्यादा विपरित ः लिङदेन

सरकारले धान खरीद गर्न बन्द गर्दा सप्तरीमा विचौलिया हावी

सरकारले धान खरीद गर्न बन्द गर्दा सप्तरीमा विचौलिया हावी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...