ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

घरका सबै सदस्यलाई बन्धक बनाएर लुटपाट

घरका सबै सदस्यलाई बन्धक बनाएर लुटपाट

Loading

मधेश सम्वाददाता
राजविराज, ७ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका एक व्यक्तिले परिवारलाई नै नियन्त्रणमा लिई घरभित्रको सम्पूर्ण सम्पत्ति लुटपाट गरिएको बताएका छन् ।
शम्भुनाथ नगरपालिका वडा नम्बर ७ देबधार निवासी गोपाल प्रसाद चौधरीले घरका सबैलाई बन्धक बनाई लुटपाट गरेको बताएका हुन् । अनुहारमा नकाब लगाएर ६÷७ जनाको संख्यामा आएका व्यक्तिहरुले घरको छतबाट प्रवेश गरी घरमा सुतिरहेका बुवा, आमा, श्रीमति र छोराछोरीलाई पेस्ताल देखाएर बन्धक बनाई लुटपाट गरेको चौधरीले बताएका छन् ।
लुटेराहरुले रु ४० हजार नगद, सुनचाँदीका गरगहना, लत्ताकपडा र मोवाइल समेत गरी रु १५ लाख बराबरको लुटपाट गरेको चौधरीले बताए । २ माघको राति ११ बजेतिर भएको यो घट्नाको बारेमा प्रहरीमा हुलिया पहिचानसहित निवेदन दिँदा पनि प्रहरीले चासो नलिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

Next Post

डीआइजी कुँवरले गरे जिल्ला प्रहरी कार्यालय र प्रहरी अस्पतालको निरीक्षण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डीआइजी कुँवरले गरे जिल्ला प्रहरी कार्यालय र प्रहरी अस्पतालको निरीक्षण

डीआइजी कुँवरले गरे जिल्ला प्रहरी कार्यालय र प्रहरी अस्पतालको निरीक्षण

डा. राउतको मौनधारण नै संसदीय मर्यादा विपरित ः लिङदेन

डा. राउतको मौनधारण नै संसदीय मर्यादा विपरित ः लिङदेन

सरकारले धान खरीद गर्न बन्द गर्दा सप्तरीमा विचौलिया हावी

सरकारले धान खरीद गर्न बन्द गर्दा सप्तरीमा विचौलिया हावी

कांग्रेस, सप्तरीमा को–को भए मनोनित ?

कांग्रेस, सप्तरीमा को–को भए मनोनित ?

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.