ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कांग्रेस, सप्तरीमा को–को भए मनोनित ?

कांग्रेस, सप्तरीमा को–को भए मनोनित ?

Loading

मधेश सम्वाददाता
राजविराज, ८ माघ ।
नेपाली कांग्रेस, सप्तरीले ८ जनालाई जिल्ला सदस्यमा मनोनयन गरेको छ ।
आईतबार बसेको जिल्ला समितिको बैठकले आठ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको हो । मनोनित हुनेमा इर्साद अन्सारी, शम्भुलाल देव, रामु प्रसाद यादव, रामचन्द्र यादव, बलराम मण्डल, नन्द कुमार लगरबार, मोहम्द जिबरिल मियाँ र रामकुमार साह रहेका छन् ।
मनोनित भएकामध्ये इर्साद राजविराज नगरपालिकाका मेयरका प्रत्यासी थिए भने शम्भुलाल देव राजविराज नगरपालिका वडा नम्बर २ का प्रत्यासी थिए । रामचन्द्र यादव पूर्व स्वबियू सभापति हुन् । रामकुमार साह भने कांग्रेस जिल्ला पार्टीका सचिव हुन् ।
कांग्रेसले यसअघि बद्रीनारायण महात्मान, ध्रुबनारायण चौधरी र नन्दकिशोर यादवलाई जिल्ला सदस्यमा मनोनित गरिसकेको छ ।
आईतबारको बैठकले बद्री महात्मानलाई संगठन विभाग प्रमुखको जिम्मेबारी दिइएको छ भने नन्दकिशोर यादवलाई प्रबक्ताको जिम्मेबारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सरकारले धान खरीद गर्न बन्द गर्दा सप्तरीमा विचौलिया हावी

Next Post

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.