ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

Loading

मधेश सम्वाददाता
राजविराज, ११ माघ ।
नेपाली कांग्रेस सप्तरीले संघीय संसद भवन, नयाँ बानेश्वर अगाडि इलामका ३६ बर्षीय प्रेम प्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह र सप्तरीको छिन्नमस्ता गाउँपालिका २ का रामदेव मरिकले झुण्डिएर गरेको आत्महत्या घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस, सप्तरीका प्रबक्ता नन्दकिशोर यादवले बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै आचार्यले राज्यको आर्थिक नीतिका कारण व्यवसायमा असफलता प्राप्त गरेपछि र मरिकले लिएको ऋणको किस्ता समयमा तिर्न नसक्दा आत्महत्या गरेको बताएका छन् ।
‘यो दुबै घट्ना बर्तमान सरकारको चरम लापर्वाही, गलत आर्थिक नीतिका कारण भएको छ’ बिज्ञप्तीमा भनिएको छ, ‘यो घट्नाले समग्र देशलाई नै लज्जित बनाएको छ । यस किसिमका घट्ना हुँदा पनि सरकार नजुर्मराउनु बिडम्बना हो ।’
स्वदेशमै रोजगारीको अवस्था सृजना गर्न नसक्नु, जनताभन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त रहेकै कारण देश र जनताको अवस्था कहालिलाग्दो अवस्थामा पुगेको बिज्ञप्तीमा भनिएको छ ।
देशको अर्थतन्त्रमा सुधार नल्याएसम्म, व्यापारीको पक्षमा अर्थ नीति नबनेसम्म यस किसिमको घट्ना भइरहने भन्दै विज्ञप्तीमा देशको अर्थ व्यवस्थामा सुधार ल्याउन, व्यापार गर्नेलाई बैंकिङ प्रणाली सुलभ बनाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

Next Post

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ शाेरुम काे शुरुवात

राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ शाेरुम काे शुरुवात

लामिछानेको गयाे संसद र मन्त्री पद

लामिछानेको गयाे संसद र मन्त्री पद

आत्महत्या गरेका रामदेव मरिककाे ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने, उपलब्ध गराए क्रिया खर्च

आत्महत्या गरेका रामदेव मरिककाे ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने, उपलब्ध गराए क्रिया खर्च

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.