ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

Loading

मधेश सम्वाददाता
राजविराज, ११ माघ ।
निर्वाचन खर्च नबुझाउने उम्मेदबारलाई निर्वाचन आयोगले जरिवाना तोकेपछि सप्तरीका जनप्रतिनिधी र तत्कालिन उम्मेदबारहरु नतिर्नेमा एकमत देखिएका छन् । उनीहरुले जरिवाना मिनाहा नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जिल्लाका जनप्रतिनिधी एवं तत्कालिन उम्मेदबारहरुले बुधबार प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा मार्फत् निर्वाचन आयोगका प्रमुख आयुक्तलाई ज्ञापन पठाएका छन् ।
स्थानीय शिब मन्दिर प्राङणमा भेला भएर ज्ञापन बुझाउन गएका उनीहरुले आयोगले तोकेको जरिवाना वापतको रकम तत्काल मिनाहा हुनुपर्ने माग राखेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको नेतृत्वमा जिल्लाका पालिका प्रमुखहरु, तत्कालिन उम्मेदबारहरु, राजनीतिक दलका नेताहरु ज्ञापन बुझाउन गएका थिए ।
आयोगले खर्चको विवरण नबुझाउने उम्मेदबारलाई तोकिएको जरिवाना वापतको रकम बुझाउने सम्बन्धमा सम्प्ूर्ण राजनीतिक दल एवं जनप्रतिनिधी तथा सम्पूर्ण स्थानीय तहका निर्वाचित पदाधिकारी सम्मिलित १० माघमा बैठक बसेको ज्ञापनमा उल्लेख गरिएको छ । जरिवाना राजनीतिक दलहरुको राजनीतिक चरित्रमाथि पर्ने धोखा र राजनीतिक गर्नबाट बंचित गराउने निर्णय भएकोले जरिवाना तत्काल मिनाहा गर्न माग गरिएको छ । माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी ज्ञापनमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Next Post

राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ शाेरुम काे शुरुवात

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ शाेरुम काे शुरुवात

राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ शाेरुम काे शुरुवात

लामिछानेको गयाे संसद र मन्त्री पद

लामिछानेको गयाे संसद र मन्त्री पद

आत्महत्या गरेका रामदेव मरिककाे ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने, उपलब्ध गराए क्रिया खर्च

आत्महत्या गरेका रामदेव मरिककाे ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने, उपलब्ध गराए क्रिया खर्च

राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

राजविराज जेसीजको बर्ष २०२३ का लागि छानिएका पदाधिकारीले गरे पदस्थापना

तिलाठीमा शुरु भयो कुस्ती प्रतियोगिता

तिलाठीमा शुरु भयो कुस्ती प्रतियोगिता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.