ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

Loading

गंगा साह
भारदह, ४ माघ । सप्तरीमा बसले दिएको ठक्करले एक साइकल यात्रीकाे मृत्यु भएकाे छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहास्थित पुर्व पश्चिम राजमार्गमा बुधबार दिउँसो बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम तर्फ गइरहेको ना ५ ख ६७२ बसले ठक्कर दिदा स्थानीय ६० बर्षका साइकल यात्री सत्यनारायण भनिने डम्बर विश्वासको घटना स्थलमै मृत्यू भएको हाे।
घट्नाकाे विरोधमा स्थानीयले करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेवि संघ सप्तरीको अध्यक्षको जिम्मेबारी ठाकुरलाई

Next Post

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

घरका सबै सदस्यलाई बन्धक बनाएर लुटपाट

घरका सबै सदस्यलाई बन्धक बनाएर लुटपाट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.