ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

प्रधानमन्त्री दाहालसहित केहि सांसद भएनन् सहभागी

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

Loading

मधेश सम्वाददाता
राजविराज, ५ माघ ।
बिहीबार प्रतिनिधीसभामा सभामुख चयनका निम्ति निर्वाचन थियो । निर्वाचनअघि सांसदहरुले बोलिरहेका थिए । त्यहीं क्रममा बोल्ने पालो आयो जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको । उनले शुरुमा आफ्ना धारणाहरु राखे । त्यसपछि उनले मधेश आन्दोलनका क्रममा शहादत दिएकाहरुलाई स्मरण गरे ।
बिहीबार माघ ५ गते थियो । यो दिनलाई मधेशमा बलिदानी दिवसको रुपमा मनाउँदै आइएको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभामा निर्वाचित डा. राउतले माघ ५ गतेको स्मरण गर्दै एक मिनेट मौन धारण गर्न शुरु गरे । त्यस क्रममा उनले मौन धारणमा सहभागी भइदिन सांसदहरुसँग आग्रह पनि गरे ।

उनले यसो भन्दै गर्दा केहि सांसदहरु तत्कालै उठे । केहि सांसद पनि विस्तारै उठे । शहीदहरुलाई स्मरण गर्दै गरिएको मौन धारणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै उठेनन् । गृह मन्त्री रबी लामिछाने भने उठेर मौन धारणमा सहभागिता जनाएका थिए ।
डा. राउतले संसदमा शहीदलाई स्मरण गर्दै मौन धारण गरेको र गराएकोमा उनको बाहवाही भइरहेको छ । डा. राउतले राम्रो काम गरेको भन्दै सामाजिक संजालमा प्रशंसा भइरहेको छ । तर, प्रधानमन्त्री दाहालसहित मौनधारणमा सहभागी नभएका सांसदहरुप्रति आक्रोश व्यक्त भइरहेको छ ।
मौनधारण गर्नुअघि डा. राउतले पदका लागि मात्रै राष्ट्रिय सहमति गर्न खोजिएको आरोप लगाए । उनले मधेशी दललाई पाखा लगाएर राष्ट्रिय सहमति हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पोर्ताहामा बसले ठक्कर दिदा एकको घटनास्थलमै मृत्यु

Next Post

बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

घरका सबै सदस्यलाई बन्धक बनाएर लुटपाट

घरका सबै सदस्यलाई बन्धक बनाएर लुटपाट

डीआइजी कुँवरले गरे जिल्ला प्रहरी कार्यालय र प्रहरी अस्पतालको निरीक्षण

डीआइजी कुँवरले गरे जिल्ला प्रहरी कार्यालय र प्रहरी अस्पतालको निरीक्षण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...