ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

Loading

मधेश सम्वाददाता
भारदह, ९ माघ ।
सेवाबाट हटाइएपछि हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहस्थित अस्पतालका करार कर्मचारीले सोमबार प्रदर्शन गरेका छन् ।
अस्पतालले ६ जना पाले, २ जना फर्मास्टिक र १ जना मालीलाई हालै हटाएको छ । एकै विज्ञापनबाट २४ जना कर्मचारीलाई करारमा नियुक्त गरेपनि ९ जनालाई मात्रै हटाएको उनीहरुले बताएका छन् । कुनै कारण नदेखाई हटाउँदा आफूहरु समस्यामा परेको भन्दै उनीहरुले पुर्नबहालीको माग गरेका छन् ।
उनीहरुले ‘कर्मचारीहरुको म्याद थप गर, रोजगार सुरक्षा गर, पुरानो अनुभवी कर्मचारीलाई हटाउन पाइँदैन’ जस्ता नारा लगाएका थिए ।
निकालिएका ९ जना कर्मचारीले सोमबार हनुमाननगर कंकालिनी नगरपालिकाको प्राङणमा प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । आफूहरुको म्याद थप नगरिए अझ संघर्षमा उत्रने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

Next Post

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ शाेरुम काे शुरुवात

राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ शाेरुम काे शुरुवात

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.