ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी प्रहरीको सकृयता : फरार रहेका २२ जना प्रतिवादी एकै दिन पक्राउ


एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

मधेश सम्वाददाता
राजविराज, २२ माघ ।
सप्तरी प्रहरीले अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका २२ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ ।
जिल्लाको बिभिन्न ठाउँबाट बिभिन्न मुद्दामा कैद र जरिवाना तोकिएका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
लेनदेन बिगा मुद्दामा २ महिना कैद तोकिएका डाक्नेश्वरी नगरपालिका ८ बस्ने भगवती प्रसाद साह, सोही मुद्दामा ६ महिना कैद तोकिएका कंचनरुप नगरपालिका ६ बस्ने सुनिता देवी साहलाई पक्राउ गरिएको छ ।
लागूऔषध मुद्दामा २ हजार जरिवाना र १ महिना २५ दिन कैद तोकिएका बोदे बर्साइन नगरपालिका ७ बस्ने सोभितलाल राम, वन पौदार मुद्दामा ९ महिना कैद र २ हजार १३१ जरिवाना तोकिएका कंचनरुप ११ बस्ने दिलमोहन सरदार, सोही मुद्दामा ३४ हजार ३११ जरिवाना तोकिएका खडक नगरपालिका ५ का बाचर्य चौधरीलाई पक्राउ गरिएको छ ।
तरहुत गाउँपालिका वडा नम्बर १ बाट कुटपिट मुद्दामा जरिवाना तोकिएका ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संजय कुमार बहरखेर, चन्दन कुमार यादव, बबी कुमार यादव, कृष्ण यादव, प्रकाश कुमार यादव, शम्भु कुमार यादव, सन्तोष कुमार यादव, दिपेश कुमार यादव र रबीन्द्र कुमार यादव छन् । यी सबैलाई जिल्ला अदालतले कुटपिट मुद्दामा रु ३ हजार जरिवाना तोकेको प्रहरीको भनाई छ ।
यस्तै, छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ बाट कुटपिट मुद्दामै जिल्ला अदालतबाट जरिवाना तोकएका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महेश्वरी देवी पण्डित, शम्भु पण्डित, दिनेश पण्डित, राजेन्द्र पण्डित, प्रमानन्द यादव र नवलकिशोर यादव छन् । यी व्यक्तिलाइ रु १२८ देखि रु ५ सयसम्म जरिवाना तोकिएको प्रहरको भनाई छ ।
कुटपिट मुद्दामै राजगढ गाउँपालिका ६ बस्ने मोहित खाँ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले कुटपिट मुद्दामा रु ३ हजार १२० जरिवाना तोकेको थियो ।
पक्राउ परेकाहरुलाई आईतबार जिल्ला अदालतमा उपस्थित गराइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रबी लामिछानेले संचार क्षेत्रप्रति लक्षित गरेर दिएको अभिव्यक्तिको चौतर्फी बिरोध

Next Post

शिक्षा मन्त्री महेशले गरे पदभार ग्रहण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिक्षा मन्त्री महेशले गरे पदभार ग्रहण

शिक्षा मन्त्री महेशले गरे पदभार ग्रहण

युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

नेवि संघ, सप्तरीको विस्तार

नेवि संघ, सप्तरीको विस्तार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.