ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिक्षा मन्त्री महेशले गरे पदभार ग्रहण

शिक्षा मन्त्री महेशले गरे पदभार ग्रहण

Loading

मधेश सम्वाददाता
राजविराज, २२ माघ ।
मधेश प्रदेशमा शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रीमा नियुक्त भएका महेश प्रसाद यादवले आईतबार पदभार ग्रहण गरेका छन् ।
शुक्रबार मन्त्रीमा नियुक्त भएका यादव शनिबार शपथ लिदैं आईतबार पदभार ग्रहण गरेका हुन् । मन्त्री यादव जनमत पार्टीका संसदीय दलका नेता पनि हुन् । उनी सप्तरी क्षेत्र नम्बर २ को ख बाट निर्वाचित भएका छन् ।
पदभार ग्रहण गर्दै मन्त्री यादवले अगामी ५ वर्षमा मधेशलाई पूर्ण साक्षर घोषणा गर्ने पहिलो निर्णय गरेका छन् ।
उनले ४९.५ प्रतिशत मात्र साक्षर रहेको मधेश प्रदेशलाई आफ्नो कार्यकालमा पूर्ण साक्षर बनाउन शिक्षा सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड तीव्रताका साथ निर्माण गर्ने र सोको प्रभावकारी कार्यान्वयनमा अग्रसर भई काम गर्ने प्रतिकृया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रहरीको सकृयता : फरार रहेका २२ जना प्रतिवादी एकै दिन पक्राउ

Next Post

युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

नेवि संघ, सप्तरीको विस्तार

नेवि संघ, सप्तरीको विस्तार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट

गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.