ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेवि संघ, सप्तरीको विस्तार


नेवि संघ, सप्तरीको विस्तार

Loading

राजविराज ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) सप्तरीको कार्य समिति विस्तार गरिएको छ ।

सोमबार राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा बसेको एक बैठकले नेवि संघको विस्तार गरिएको अध्यक्ष राकेश ठाकुरले जानकारी दिए ।

उपाध्यक्षमा नितिश कुमार यादव, सचिवमा मनोज कुमार यादव र गजेन्द्र प्रसाद साहलाई चयन गरिएको छ ।

सह–सचिवद्धयमा जितेन्द्र सुतिहार र दिपमाला कुमारी चौधरी र कोषाध्यक्षमा रन्जना कुमारी चौधरीलाई चयन गरिएको छ ।

सदस्यमा अशमा कुमारी चौधरी, मुकेश ठाकुर, निलम कुमारी चौधरी, महेश कुमार साह र रिया सन्चेतीलाई चयन गरिएको अध्यक्ष ठाकुरले जानकारी दिए ।

कांग्रेसका जिल्ला उप सभापति रामकुमार यादव, प्रबक्ता नन्दकिशोर यादव, नेता बद्री महात्मानसहितको उपस्थितिमा नेवि संघ विस्तार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

Next Post

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट

गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.