ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

Loading

राजविराज । राष्ट्रिय योजना आयोगको सदस्यमा सप्तरीका डा. जयकान्त राउत नियुक्त भएका छन् । राउत जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका आफ्नै दाजु हुन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राउतलाई आयोगको सदस्यमा नियुक्त गरेका छन् । नियुक्त भएका राउत नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान (नाष्ट) मा कृषि वैज्ञानिक बनेका थिए ।
उनी ४ मंसिरमा भएको चुनावमा सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदबारी दिएका थिए । सो क्षेत्रबाट जसपाका नवलकिशोर साह निर्वाचित हुँदा उनी दोस्रो भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट

Next Post

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

बच्चालाई डाइट प्लान कति जरुरी ?

बच्चालाई डाइट प्लान कति जरुरी ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.