ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

प्रतिकात्मक तस्विर

Loading

मधेश सम्वाददाता
राजविराज, २५ माघ ।
कोशी नदीको बीचमा रहेको सप्तरीको गोबरगाढा गाउँमा भारतीयहरु आएर गोली चलाएका छन् । गोली लागेर स्थानीय एक व्यक्ति घाइते भएका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ स्थित गोबरगाढामा बुधबार साँझ झण्डै तीन दर्जनको संख्यामा आएका भारतीयहरुले गाउँलेलाई कुटपिट गर्दै गोली समेत चलाएको स्थानीयले बताएका छन् ।
गोलीको छर्रा लागेर स्थानीय ६५ बर्षीय महेन्द्र पासवान घाइते भएका छन् । घुँडाम छर्रा लागेका उनलाई उपचारका लागि हनुमाननगरतर्फ ल्याइएको प्रहरीले जनाएको छ ।
भारतीय सीमासँग जोडिएको गोबरगाढाका बासिन्दाको केहि दिन यता गाई भैंसी चोरी हुन थालेका थिए । त्यहीं चोरीको घट्नामा संलग्न रहेको भन्दै गोबरगाढाबासीले एक जना भारतीयलाई नियन्त्रणमा लिएपछि ठूलो संख्यामा आएका भारतीयले गाउँलेलाई कुटपिट गरेका हुन् । उनीहरुले ६ राउण्ड जति गोली पनि फायर गरेको प्रहरी श्रोतको भनाई छ ।
घट्नास्थल पुग्न एक दर्जन भंगालो पार गर्नुपर्ने हुन्छ । घट्नास्थलतर्फ नेपाल तथा सशस्त्र प्रहरीको टोली पुगेको र यस बिषयमा थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

Next Post

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

बच्चालाई डाइट प्लान कति जरुरी ?

बच्चालाई डाइट प्लान कति जरुरी ?

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.