ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि


मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

Loading

राजविराज । सप्तरीको बजाज युथ एकेडेमी राजविराजमा भएको मिथिला कप टि–ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ ।

स्थानीय महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा बजाजले केसीसी बारा टिमलाई २२ रनले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित २० ओभरको खेलमा टस जितेर पहिले व्याटिङ गरेको बजाज, सप्तरी ८ विकेट गुमाएर १४३ रन बनायो । उसका लागि राज बर्मा ३९ र बसिर अहमदले २३ रनको योगदान दिए ।

बलिङतर्फ बाराका तिर्थरास दास ३ र भुलबन सहनीले १ विकेट हात पारे ।

प्रतिउत्तरमा व्याटिङ गर्न आएको बारा टिम निर्धारित ओभरमा ८ विकेट गुमाएर १२१ रन मात्रै बनाउन सक्यो । बाराका लागि पवन सर्राफ र तिर्थराज दासले समान २८÷२८ रन बनाए । बलिङतर्फ सप्तरीका बसिर अहमद ३ र बिपिन खत्रीले २ विकेट हात पारे ।

प्रतियोगितामा प्ल्येर अफ द म्याचको उपाधि बजाज सप्तरीका बसिर अहमद, इमर्जिङ प्लेयर बजाज, सप्तरीकै विशाल यादव, बेस्ट बलर सप्तरीको शक्ति स्पोर्ट क्लवका रसीद खान, बेस्ट व्याटसम्यान मकवानपुरका शुभ कन्साकर घोषित भए ।

प्रतियागितामा विजयी टिमलाई रु १ लाख, उप विजेतालाई रु ५० हजारसहित ट्रफी प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

Next Post

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

बच्चालाई डाइट प्लान कति जरुरी ?

बच्चालाई डाइट प्लान कति जरुरी ?

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

प्रजातन्त्र दिवस : नेविसंघ र तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

प्रजातन्त्र दिवस : नेविसंघ र तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.