ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

Loading

राजविराज । सप्तरीमा दलित संजाल जिल्लास्तरीय समिति गठन भएको छ ।

दलित सरोकार मञ्चले बिहीबार आयोजना गरेको जिल्लाभित्रको १८ वटै पालिकाका कार्यपालिका सदस्यहरुको भेलाबाट उक्त समिति गठन गरिएको हो । समितिले दलितको अधिकारका निम्ति काम गर्ने मञ्चका निर्देशक भोला पासवानले जानकारी दिए ।

बिष्णुपुर गाउँपालिकाका सदस्य अशोक कुमार रामको संयोजकत्वमा समिति गठन गरिएको छ । उपाध्यक्षमा सप्तकोशी नगरपालिकाका राजेन्द्र विश्वकर्मा, सचिवमा हनुमाननगर कंकालिनी नगरपालिकाका बिरेन्द्र राम, सह सचिवमा कंचनरुप नगरपालिकाका शोभा पासवान र कोषाध्यक्षमा राजविराज नगरपालिकाकी सोनी रजकलाई चयन गरिएको छ ।

सदस्यमा राजगढ गाउँपालिकाका उदयशंकर विश्वकर्मा, महादेवा गाउँपालिकाकी चन्द्रिका देवी खंग, रुपनी गाउँपालिकाकी अनारदेवी पासवान, शम्भुनाथ नगरपालिकाका शिबशंकर राम, तिरहुत गाउँपालिकाकी सिता देवी खत्बे, डाक्नेश्वरी नगरपालिकाकी रेणुदेवी विश्वकर्मा, सुरुङा नगरपालिकाका रामभगत राम, खडक नगरपालिकाका सिंघेश्वर मण्डल, तिलाठी कोइलाडी गाउँपालिकाकी नितु कुमारी खंग, छिन्नमस्ता गाउँपालिकाकी जानकीदेवी राम, बोदे बर्साइन नगरपालिकाका उतिमलाल मण्डल, अग्निसाइर कृष्णासवरन गाउँपलिकाकाका राधेश्याम राम र बलान बिहुल गाउँपालिकाका गौरीशंकर मण्डल छन् ।

सप्तकाशी नगरपालिका ४ का वडा अध्यक्ष जयराम खंग, खडक नगरपालिका २ का वडाअध्यक्ष हरेराम मण्डल र बिष्णुपुर गाउँपालिका ३ का वडाअध्यक्ष राजेन्द्र प्रसाद सदालाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

Next Post

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

बच्चालाई डाइट प्लान कति जरुरी ?

बच्चालाई डाइट प्लान कति जरुरी ?

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

प्रजातन्त्र दिवस : नेविसंघ र तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

प्रजातन्त्र दिवस : नेविसंघ र तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सशस्त्रका असई हत्यामा संलग्न रहेको भन्दै खत्रीलाई जन्मकैदको सजाय

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.